मुस्ताङ र चीनको ढुङ्वाका प्रतिनिधिबीच द्विपक्षीय बैठक

असोज – नेपालको मुस्ताङ र चीनतर्फ तिब्बतको ढुङ्वा जिल्ला जोडिएको कोरला नाका वर्षको दुई पटक खुल्छ । असार र असोजमा त्यहाँ मेला नै लाग्छ । उपल्लो मुस्ताङवासी त्यही मेलाबाट धेरैजसो सामानको जोहो गर्छन् । तिब्बतीले कोरला नाका हुँदै ‘खम्पा विद्रोह’ गरेपछि चीनले बन्द गरेको यो नाका फेरि सधैंभरी नियमित खोल्ने विषयले चर्चा पाउन थालेको लामो … Continue reading मुस्ताङ र चीनको ढुङ्वाका प्रतिनिधिबीच द्विपक्षीय बैठक